विश्व नागरिक कार्यक्रम "तोकिको खातो द्वारा तेचु नाखामुराको सम्झनामा कुराकानी र सानो कन्सर्ट"

२०२२ सालको विश्व नागरिक कार्यक्रम अन्तर्गत २०२२/५/२६ (बिहिबार) बेलुकी ४ बजे देखि खावासाकी शहरको साइवाई सास्कृतिक केन्द्र (साइवाई कल्चरल सेन्टर) को हलमा गायक तथा "तेचु ज्युको आवाज सुनिन्छ" को लेखक तोकिको खातोको "२०१९ सालमा अफगानिस्तानमा मारिएका तेचु नाखामुरा ज्युबाट सुनेका उहाँका अनुभवहरु तथा विश्वव्यापी वातावरणीय समस्याहरु समाधान गर्नका लागि तोकिको खातो ज्यु आफैले गरेका कामहरुको बारे सुनाउनुको साथै चर्चित गीतहरु प्रस्तुत गर्ने कार्यक्रमको आयोजना गर्दैछौं।
कार्यक्रममा भाग लिने इच्छया भएमा फोन, संघको वेबसाइट अथवा प्रत्क्षय केन्द्रमा आएर सहभागीताको आवेदन दिनुहोस्।
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र    २-२ किजुकी गिओन्च्यो, नाकाहारा वडा, खावासाकी
फोन नम्बर: 044-435-7000
संघको होमपेज: https://www.kian.or.jp/
कार्यक्रमहरुको जानकारी: https://www.kian.or.jp/evenko22/event/gc-2022.shtml
मार्ग निर्देशन:https://www.kian.or.jp/accessmap.shtml