[ बहुभाषिक Facebook पेज सम्बन्धि जानकारी ]

डिसेम्बर शिवासु (जापानिजमा डिसेम्बर महिनाको नाम) शुरु भई जाडो नि झनै बढ्न थालेको छ। तपाईहरु सबैलाई कस्तो छ?
वसन्त ऋतु देखि खावासाकी अन्तर्राष्ट्रिय संघको विदेशीहरुको परामर्श सेवा काउन्टर वन-स्टप सेन्टरको समय बढाउनुको साथै गर्मी महिना बाट जूम (Zoom) अनलाइन परामर्श पनि शुरु गरेका छौं। साथै जाडो महिनामा बहुभाषिक Facebook शुरु गर्ने भएका छौं।
११ भाषाका सल्लाहकारहहरुले खावासाकी अन्तर्राष्ट्रिय संघको कार्यक्रमको जानकारीहरु बहुभाषिक ब्लग र अन्य जानकारीहरु अपडेट गर्नेछन्। साथै प्रत्येक देशका समुदायहरु समक्ष पुर्याउन चाहेका महत्त्वपूर्ण समाचार तथा जानकारीहरु राख्दै जाने छौं ।
कृपया संघको फेसबुक पेजमा हेर्नुहोस्। साथै "फलो" र "लाइक" गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।

नेपाली भाषाको आधिकारिक Facebook पेजको लिंक:https://www.facebook.com/kian1989.nepal/ बाहिरी वेबसाइटको लिंक

संघको होमपेज लिंक:https://www.kian.or.jp/