बेलायतकी किमोनो अनुसन्धानकर्ता तथा स्टाइलिस्ट शीला क्लिफसँगको विशेष टक शोमा सहभागी हुनुहोस्।
विभिन्न देशका संगीत, नृत्य, खाना, स्ट्याम्प र्याली तथा संस्थाका गतिविधिहरूको जानकारी लिन सकिनेछ।
मिति र समय: 2026/11/8 (आइतबार) 10:00AM ~ 4:00PM
स्थान : खावासाकी अन्तराष्ट्रिय केन्द्र
विषयवस्तु ・ विभिन्न देशको खाना (किचिन कार)
・विभिन्न देशको सामानहरु (विभिन्न देशको शिल्पकलाहरु तथा गहनाहरु आदिको बिक्री)
・विभिन्न देशको लोक संगीत तथा नृत्य र जापानको ड्रमको प्रदर्शन
・ किमोनो लगाउने, चिया समारोह, टेबलमा खेलिने फुटबल (फुटमेजा) आदि
・परामर्श लिने ठाउँ (प्रशासनिक अधिकृत, अध्यागमन ब्यूरो, पेन्सन कार्यालय आदिसँगको परामर्श)
आयोजक : अन्तर्राष्ट्रिय महोत्सव कार्यकारी समिति
(खावासाकी अन्तर्राष्ट्रिय निजी संस्थाहरूको परिषद् र खावासाकी अन्तर्राष्ट्रिय संघ)