【विपद् रोकथाम तालिममा सहभागी हुनुहोस् विदेशी नागरिक सहभागी हुन अनुरोध गर्दछौं।】

खावासाकी अन्तराष्ट्रिय केन्द्रमा अचानक आइपर्ने भुकम्प वा आगोलागीको क्षति कम गर्न तयारी स्वरुप विदेशी नागरिकहरूसँगकोविपत् रोकथामको तालिमको आयोजना गरेका छौं।


मिति : २०२४ फेब्रुअरि २९ तारिख बिहिबार विहान १०:१५ ~११:५० (१०:०० बजे देखि रिसेप्सन खुल्ला )

तालिममा हुने कार्यक्रम:

 ▪विपत् सुचना दिने अनुभव

 ▪प्राथामिक उपचार AED अनुभव

 ▪आगोलागीको नियन्त्रणको पानी मेसिन प्रयोग अनुभव

 ▪भुकम्प कारको अनुभव

 ▪धुवामा हिड्ने अनुभव

 ▪खानेकुरा

 ▪ विपद् रोकथाम सामाग्रीको प्रदर्शन

जानकारीको लागी होमपेजको लिंक : https://www.kian.or.jp/topics/bousai2402.shtml


बुकिङ गर्नुपर्दैन त्यसैले सोहि दिन खावासाकि अन्तराष्ट्रिय केन्द्रको १ तल्लाको रिपेप्सनमा आउनुहोस् । सजिलो जापानी भाषामाकुराकानी गर्ने भएकोले जापानी भाषा गाह्रो लाग्नेहरू पनि आउनुहोस् है !

भातको डल्ला( ओनिगिरी) र मिसो सुप पनि तयार गरेर राख्नेछौं। पहिला आउने ५० जनालाई विपत् रोकथाम सामाग्रीको उपहार दिनेछौं। अप्ठ्यारो नमानी सहभागी हुनुहोस् ।

counter