[ पुनः निमार्णको काम भएपनि बिदेशीहरूलाई सल्लाह दिने ठाउँ भने खुल्ला छ । ]

पहिलेको सुचनामा भने जस्तै केन्द्र रहेको भवनको पुनः निर्माणको काम सुरूभएको छ।
परामर्श केन्द्रमा सामान्य वेलामा जस्तै परामर्श दिइरहेको छ । (परामर्श केन्द्रमा आएर,फोन,जुम,इमेल र फ्याक्स मार्फत) पुनः निर्माणकोकाम भइरहेकोले आवाज आउन पनि सक्छ। यसमा पहिले नै जानकार रहनुहोस् ।

बिस्तृत जानकारीको लागी होम पेज या फोन गर्नुहोस् ।
https://www.kian.or.jp/lne/kic/soudan.shtml
https://www.kian.or.jp/

counter