खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


विदेशी भाषाको परामर्श सेवा

खावासाकी अन्तर्राष्ट्रिय संघमा विदेशी बासिन्दाको दैनिक जीवनमा परि आएका समस्याहरुको समाधान गर्नको लागि चाहिने जानकारी तथा अन्य आवश्यक जानकारीहरु सम्बन्धि नि: शुल्क परामर्श सेवा उपलब्ध गर्दै आइरहेको छ। अफ्ठ्यारो नमानी सल्लाहको लागि सम्पर्क गर्नु होस्। तपाइँको व्यक्तिगत विवरणहरुलाई गोप्य राखिने छ।

स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्र

परामर्श सेवाको समय:

बिहान ९:०० देखि दिउँसो ५:००सम्म

परामर्श सेवाको भाषाहरु
भाषा / बार सोमबार मंगलबार बुधबार बिहीबार शुक्रबार शनिबार
अंग्रेजी ✓ ✓ ✓ ✓ ✓ ✓
चिनियाँ ✓ ✓ ✓ ✓ ✓ ✓
कोरियाली / उत्तर कोरियाली — ✓ — ✓ — —
स्पेनिश — ✓ ✓ — — —
पोर्तुगाली — ✓ — — ✓ —
तागालोग — ✓ ✓ — — —
भियतनामी — ✓ — — ✓ —
थाई ✓ ✓ — — — —
इन्डोनेसियाली — ✓ ✓ — — —
नेपाली — ✓ — — — ✓
जापानिज ✓ ✓ ✓ ✓ ✓ ✓

कृपया केन्द्रमा आउनु भन्दा अगाडि फोन बाट सम्पर्क गर्नु होस् ।

बहुसांस्कृतिक सामान्य परामर्श सेवाको वानस्टप केन्द्र

परामर्श सेवाको प्रत्यक्ष सम्पर्क नं.
044-455-8811

स्थान:

खावासाकी अन्तर्राष्ट्रिय केन्द्र भित्र
फोन नं.: 044-435-7000
फ्याक्स नं.: ०४४-४३५-७०१०
ईमेल: kiankawasaki@kian.or.jp

खावासाकी अन्तर्राष्ट्रिय केन्द्र सम्म आउने बाटो सम्बन्धि



Copyright (c) Kawasaki International Association. All rights reserved. 449831