【खावासाकीको पर्यटकीय ठाउँहरु र चौथो पटकको कोरोनाको खोपको बारेमा】

अहिले कोरोनाको संक्रमण कम हुँदै गइरहेको छ। तर पनि टाढा-टाढा घुम्न जाने कुरालाई लिएर हिच्किच्याउने व्यक्तिहरु अझै धेरै छन् भन्दा गलत हुदैन् होला। त्यस्ता व्यक्तिहरुका लागि सजिलै जान सकिने खावासाकी शहरको पर्यटकीय ठाउँहरुमा जानुहोस् भनेर भन्छु।

शहरको पर्यटकीय ठाउँहरुको परिचय:
https://www.city.kawasaki.jp/miryoku/
https://www.city.kawasaki.jp/en/page/0000038666.html

शहरको पैदल मार्गको परिचय:
https://www.city.kawasaki.jp/shisetsu/category/31-0-0-0-0-0-0-0-0-0.html

चौथो पटकको कोरोना खोपको कुपन पठाउन शुरु भएको छ ।
हाल, वृद्धहरु र रोगीहरुलाई लक्षित गरिएको छ। विस्तृत जानकारीको लागि तलको लिङ्कमा हेर्नुहोस्।
https://www.city.kawasaki.jp/350/page/0000140188.html?furigana=on

साथै, कोरोनको खोप अथवा प्रशासनको बारेमा कुनै प्रश्नहरू भएमा तलको साइट राखिएको टेलिफोन, इमेलको जानकारी, प्रश्नोतरहरु आदि हेरेर सम्पर्क गर्नुहोस्।
लामो समयदेखि शहरमा बसोबास गर्ने व्यक्तिहरु भएपनि नयाँ कुरा भेट्टाउन पनि सक्नुहुन्छ। त्यसैले तलको खावासाकी शहरको होमपेजमा भएको साइट हेर्नुहोस्।
https://www.city.kawasaki.jp/en/category/136-4-0-0-0-0-0-0-0-0.html

हप्प गर्मी बढ्दै गएकोले गर्मीले गर्दा हुने स्ट्रोकबाट सावधान रहनुहोस्।