【साकुरा फूल】

वसन्तको आगमन सँग-सँगै ठाउँ-ठाउँमा साकुरा फूलहरु फुल्न थालेको छ।
खावासाकी शहरमा साकुरा फूलहरुको आनन्द लिएर समय बिताउने प्रसिद्ध ठाउँहरु धेरै छन्। ति मध्य पनि निखार्योयो जलमार्ग र शिबु खोलाको किनारमा हिँडेर साकुरा फूलको आनन्द लिदा कसो होला !
https://www.city.kawasaki.jp/250/cmsfiles/contents/0000003/3519/2.pdf बाहिरी वेबसाइटको लिंक
(माथि दिइएको होमपेजको लिङ्क जापानी भाषामा मात्र छ।)
यो वर्ष अझै पनि साकुराको रुखको तल बसेर खानपिन गर्दै रमाइलो गर्ने मिल्दैन्। तर पनि टाढा बाट साकुरा फूलको आनन्द लिनु होस्।

counter