【तेस्रो पटकको कोरोना भाइरसको खोप र PCR परीक्षण】

एकतर्फ वसन्त ऋतु शुरु भयो। तर अर्कोतर्फ कोरोना भाइरस संक्रमण संख्याको कमीको दरमा भएको सुस्तता लिएर चिन्तित हुनुपर्ने अवस्थ छ।
तेस्रो पटकको कोरोना भाइरसको खोप पनि राष्ट्रव्यापी रुपमा शुरु भइसकेको छ। त्यसैले खोप लगाउने कुपन हातमा पर्ने बितिक्कै बुकिंग गरेर खोप लागाई स्वास्थ्यको रक्षा गर्नुहोस्।
https://www.city.kawasaki.jp/kurashi/category/22-5-15-5-2-0-0-0-0-0.html बाहिरी वेबसाइटको लिंक

साथै खानागावा प्रान्तमा मार्च महिनाको अन्त्य सम्म निःशुल्क PCR परीक्षणको सुविधा उपलब्ध छ। तल उल्लेखित निम्न लिङ्कहरुबाट निःशुल्क PCR परीक्षणको सुविधा तथा त्यस सम्बन्धित संस्थाहरुको बारेमा जानकारी हासिल गर्नुहोस्।
https://3ce11065.viewer.kintoneapp.com/public/e7332448a3594bdd3487cfb6616126aa24ab906ed6f58158f8e30b38d0a436f1#/ बाहिरी वेबसाइटको लिंक

आ-आफ्नो स्वस्थको हेरविचार गर्नुहोला।

counter