【व्यक्तिगत रुपमा बच्चालाई प्राथमिक विद्यालय भर्ना गर्न चाहिने जानकारी उपलब्ध गराइने बारे】

कोरोना भाइरसको संक्रामक फैलिनबाट रोक्ने जस्ता प्राथमिक उपायहरुको कार्यान्वयनसँगै "प्राथमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम" रद्द भएकोले व्यक्तिगत रुपमा जानकारीहरु उपलब्ध गर्ने भएका छौं।
यस वर्ष तपाईहरुलाई शिक्षा विभाग बाट पठाएको सामग्री र उपलब्ध गराएको जानकारीहरु बाहेक "विद्यालय भर्ना सम्बन्धि जानकारी पुस्तिका" मा पनि नयाँ जानकारीहरु थप गरिएको छ। प्राथमिक विद्यालयमा भर्ना शुरु हुन करिब २ महिना बाँकी छ। त्यसको तयारी गर्ने क्रममा केहि प्रश्नहरु अथवा चिन्ताको विषय वस्तुहरु भएमा समाधान गर्न सहयोग गरेर रमाईलोसँग प्राथमिक विद्यालयको विद्यार्थी जीवन शुरु गर्न मद्दत गर्ने छौं।

जानकारीको लागि केन्द्रमा आउन उपुक्त मिति र समय छानेर अग्रिम बुकिंग गर्नुहोस्।

counter