सुरक्षित ठाउँमा जाने (आपतकालिन) सुचना तथा सुरक्षित ठाउँमा जाने आग्रहलाई रद्द गरिएको

हुरीबतास (टाइफुन) १९ खानागावा प्रान्त भएर गई सकेको र भविष्यमा यस बाट खतरा हुने सम्भावना पनि घटेको कारणले २०१९ साल अक्टुबर १३ तारिख बिहान ६ बजे बाट सुरक्षित ठाउँमा जाने (आपतकालिन) सुचना तथा सुरक्षित ठाउँमा जाने आग्रहलाई रद्द गरिएको छ।

counter