विदेशीहरूसँग विपद् रोकथाम अभ्यास कार्यक्रम

भूकम्प आएमा के गर्ने ? आगलागी भएमा के गर्ने ?
तल उल्लेखित मिति र स्थानमा विपद् रोकथामसम्बन्धी अभ्यास कार्यक्रम आयोजना हुन गइरहेको छ।
कृपया सहभागी हुनुहोस !

मिति : शुक्रबार, फेब्रुअरी 20, 2026
समय : बिहान 10:00 बजे देखि दिउँसो 12:00 बजे सम्म
स्थान : खावासाकी सिटी अन्तर्राष्ट्रिय विनिमय केन्द्र

यस अभ्यास कार्यक्रममा, AED प्रयोग गर्ने अभ्यास तथा आगो निभाउने अनुभव प्राप्त गर्न सकिनेछ ।