के तपाइँ 2025 इन्टरनेशनल फेस्टिवल इन खावासाकी" मा स्वयंसेवकको रुपमा काम गर्न चाहानु हुन्छ ?

यस कावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा विभिन्न देश तथा क्षेत्रका संस्कृतिहरू अनुभव गर्न सकिने " 2025 इन्टरनेशनल फेस्टिवल इन खावासाकी" आयोजना हुँदैछ। यस कार्यक्रममा स्वयंसेवकको आबस्यकता परेको हुदा इच्छुक ले सम्पर्क गर्नुहोला ।

मिति र समय :
① पूर्व तयारीको दिन
मिति र समय: नोभेम्बर 8(शनिवार) बिहान 10:00 देखि दिउँसो 2:00 बजे (मध्यान्ह विश्राम सहित)
स्थान: कावासाकी सहर अन्तर्राष्ट्रिय केन्द्र
काम: स्थल तयार पार्ने (सामाग्री सार्ने, राख्ने, सजावट गर्ने आदि)
सुविधा: ओनिगिरी र केहि उपहारहरु

② फेस्टिवलको दिन
मिति र समय: नोभेम्बर 9 (आइतबार) बिहान 9:30 देखि बेलुका 5:30 बजे (मध्यान्ह विश्राम सहित)
स्थान: कावासाकी सहर अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्र
काम: विभिन्न कोठाहरूमा सहयोग र अन्त्यमा सरसफाइ
सुविधा: ओनिगिरी र केहि उपहारहरु

दर्ता गर्न: https://www.kian.or.jp/frm-vol-fes25.shtml
दर्ता अन्तिम मिति: अक्टोबर 30 (बिहीबार)