विदेशीहरुको लागि "नगरपालिकाले दिने आवास” आवेदन फाराम भर्ने तरिका सिकाउने कार्यक्रम

नगरपालिकाले दिने आवासको लागि आवेदन दिन चाहने, तर फारम भर्ने तरिका थाहा नभएका व्यक्तिहरूलाई आवेदन भर्न सिकाइनेछ, र साथसाथै ती व्यक्तिहरूलाई फारम भरी र पेश गर्न मद्दत पनि गरिनेछ।

मिति र समय : जुन 14 तारिख(शनि)10:00 — 12:00
स्थान : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र, पहिलो तल्लाको 2 नं मिटिंग कोठा
आवेदन : जुन 11 तारिख (बुध) 16:30 सम्ममा फोन गर्नुहोला, अथवा केद्रमा आउनु होला।
फोन : 044-435-7000   ईमेल : kiankawasaki@kian.or.jp
counter