मिति : मे 17 तारिख (शनि) 10:00 ~ 12:00
स्थान : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र, हल
लक्षित व्यक्ति : लिमेन्टरी स्कूल विद्यार्थी भन्दा माथिको, जुनै देशको नागरिक भएपनि हुने
लिने संख्या : 24 जना जति (पहिलो निबेदन दिनेलाई प्राथमिकता दिईनेछ)
निबेदन : निवेदन फर्म बाट निवेदन दिनु होला। (अप्रिल 1 (मंगल) बाट निवेदन लिन शुरु गरिनेछ। )
सम्पर्क : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
फोन : 044-435-7000 ई-मेल:kiankawasaki@kian.or.jp