【गोल्डेन वीक र बालदिवस 】

अप्रिल अन्त्य देखि मेई सुरूको हप्ता लगातार गोल्डेन वीकको विदा हुन्छ। मेई ५ तारिख तान्गो नो सेक्कु(बालदिवसको पर्व) बारेमा थोरै बताउँछौ।

「तान्गो नो सेक्कु」चाहिं अहिलेको समयमा 'बालदिवस'भनेर भनिन्छ ।तर पुरातन समयमा केटाहरूको शारिरिक स्वस्थ र वृद्धिक लागी प्रार्थना गर्ने पर्व मानिन्थ्यो । मार्च ३ तारिख छोरीहरूको पर्व हिना पर्व भनेर मनाईन्छ।

"केटाहरूको पर्व भनेर " नारा अवधि (आठौं शताब्दी) को समयमा शाही दरबारमा आयोजित भएको थियो।केटाको पर्वको दिन, मौसमको परिवर्तनसँगै मानिसहरूले आइरिस फूलको पात राखेर तातो पानीमा नुहाउने,रक्सीमा भिजाएर पिउने, जुन दुष्ट आत्माहरुबाट जोगाउन र बिमारीहुनबाट बच्ने घटनाको रूपमा सुरु भयो।
पछि समुराई युगमा लागेपछि प्रख्यात भयो, मानिसहरूले को शोबु भावनाले मनाउन थाले।

यो घटनाले अन्ततः मध्य-यदो युगमा छोराको जन्म र वृद्धिको उत्सवको रूपमा शहरवासीहरूको संस्कृतिलाई मनाउँदै गर्यो, र दिनमा पारित भएको थियो । सामुराईको प्रतीकका रूपमा समुराई हेलमेट लगाउने चलन अझै पनि छ।