【साकुरा 】

अन्ततः साकुरा (चेरी फूल्ने) सिजन आयो।

खावासाकी क्षेत्रमा,साकुरा फूलहरू मार्चको अन्त्यदेखि अप्रिलको शुरुमा पूर्ण रूपमा फुल्ने सम्भावना छ। खावासाकी नगरपालिका भित्र साकुरा हेर्नलायक दुई ठाउँहरूको परिचय गर्छौं ।

■ निकेर्योयोसेइ(तामागावा वडा・JR नाम्बु सेन「सुकुगावारा स्टेशन」बाट हिडेर २ मिनेट )

यदो युगमा बनाईएको ऐतिहासिक नहर हो । यो बगिरहेको नहरको छेउमा ४ सय वटा जति साकुरा बोटहरू छन् लगभग २ किलोमिटर परसम्म ।

■आसाओगावा( आसाओ वडा・ओदाक्यु सेन「काकिओ स्टेशन」बाट हिडेर ३ मिनेट

खोलाको छेउमा २५० वटा जति साकुराको गुलाबी टनेट जस्तै बनाइएको छ।

वसन्त ऋतुमा (साकुरा) चेरी फूलहरू पूर्ण रुपमा फक्रिएको हेर्न आतुर छौं है !