[ अंग्रेजी भाषा •स्पेनी भाषा •इन्डोनेसियन भाषा• नेपाली भाषाको अनुवादक सल्लाहकारको...

खावासाकी अन्तराष्ट्रिय केन्द्रमा विदेशी भाषामा सल्लाह र बहुसंस्कृति व्यवस्थापनको सहकार्यमा रहेको छ।सेन्टरमा अंशकालिन करारकर्मचारी आवेदन माग गरेका छौं ।बिभिन्न धेरै फरक देशको टिमसँगै काम गरौं । व्यक्तिगत जानकारी सहित बिभिन्न बिस्तृतजानकारीको लागी होमपेज हेर्नुहोस् ।

https://www.kian.or.jp/topics/employ-shokutaku24-sd-idx.shtml

आवेदनको अन्तिम दिन - मार्च ४ सम्म

केहि प्रश्न भए फोनबाट पनि बुझ्न सकिन्छ।

फोन :044-435-7000 (इतोउ)