【सेचुबुन रिस्युन र नोतो हान्नोशिमा भुकम्प राहत संकलन 】

जापानमा पहिलेदखि प्रयोग गर्दै आएको (कोयोमी) भन्ने क्यालेन्डर छ। त्यसभित्र ऋतुहरूको परिवर्तन बारेमा लेखिएको हुन्छ। फेब्रुअरि ४ तारिकलाई सो क्यालेन्डरमा (रिस्युन)भन्ने वसन्त ऋतुको सुरूवातको दिन हो। वसन्त ऋतुलाई खुसी साथ स्वागत गर्न,शिशिर ऋतु र वसन्त ऋतु छुट्याउने फेब्रुअरि ३ (सेचुबुन)को दिन घर बाहिर भटमासले हानेर ,राक्षसहरू (नराम्रो कुरा र दुर्भाग्य)भगाउने चलन छ।

नयाँबर्ष सुरू हुदाँ बित्तिकै नोतो हान्नोशिमाको भुकम्प वा जहाज दुर्घटनाले दुःखसँगै सुरू भएपनि सेचुबुन पर्वमा भटमासले हानेर राक्षसलाई भगाएर वसन्त ऋतुमा राम्रो समय बोलाउन चाहान्छौं।
रेडक्रस सोसाइटीले रेइवा ६ मा नोतो हान्नोसिमा भुकम्प राहत रकम संकलनको लागी अनुरोध गरेको छ।
https://www.jrc.or.jp/contribute/help/20240104/

खावासाकी नगरपालिकाको रेडक्रस सोसाइटी प्रमुख कार्यालयबाट अनुरोध गरिएको छ।
https://www.city.kawasaki.jp/350/page/0000157376.html

🌸पुनःजानकारी 🌸
जनवरी २७ तारिक (शनि)१३ः३० बाट 「विदेशी बिद्यार्थी बालबालिकाको लागी प्राथमिक विद्यालय भर्नाको जानकारी कार्यक्रम」आयोजना गरिएको छ।
आवेदनको लागी फोन:044-435-7000 
ईमेल:soudan39@kian.or.jp 
निशुल्क हो ।
https://www.kian.or.jp/evenko23/event/admission-guidance.shtmlimg-20240122142018.png

counter