【 ≪पुनःजानकारी ≫ विदेशी बालबालिकाको लागी प्राथमिक विद्यालय प्रवेशबारे जानकारी दिने कार्यक्रम�


खावासाकी अन्तराष्ट्रिय केन्द्रको प्रत्येक बर्ष लोकप्रिय बनेको "विदेशी बालबालिकाका लागि प्राथमिक विद्यालय प्रवेश बारे जानकारीदिने कार्यक्रम" यो बर्षपनि आयोजना हुदैछ।

प्राथमिक विद्यालय भनेको कस्तो ठाउँ हो? जापानी भाषा नजान्ने र त्यसबारे जानकारी दिने कार्यक्रममा गएपनि नबुझ्ने प्राथमिकविद्यालयको बारेमा केहि पनि थाहा नभएका तपाईंहरूको प्रश्नको उत्तर दिनेछौं ।


विद्यालयको दैनिकी अवस्थाको कथा भएको भिडियो वा बिभिन्न बहुभाषामा गाईडबुक हेर्दै जापानका प्राथमिक विद्यालयहरूको बारेमापुर्वप्रधानध्यापकको कुरा सुन्नेछौं।


विद्यालय भर्ना हुनु अघि के तयारी गर्ने भन्ने बारे पनि जानकारी दिनुहुनेछ, साथै अनुभवी विद्यार्थीहरूसँग प्रश्नोत्तर सत्र पनि छ। थप विस्तृतजानकारीको लागि होमपेज वा पम्पेलट हेर्नुहोस्।

https://www.kian.or.jp/evenko23/event/admission-guidance.shtml


मितिः २०२४ जनवरी २७ तारिक (शनिबार) १३ः३०~१६ः००    

स्थानःखावासाकी अन्तराष्ट्रिय केन्द्रको हल

प्रवेश शुल्कः निशुल्क (अनुवादक र वच्चा हेरिदिने आवश्यक परे नाम दर्ता गर्नुपर्नेछ।

दर्ता र विस्तृत जानकारी    

फोन-044-435-7000

इमेल soudan39@kian.or.jp 


अप्ठ्यारो नमानी सहभागी हुनुहोस्!
img-20231219164204.jpg

counter