【वर्षको अन्त्य र नयाँ वर्ष बिदा / चिकित्सा सम्बन्धी जानकारी】

जापानमा, वर्षको अन्त्य र नयाँ वर्ष बिदाहरू लामो समयदेखिको महत्त्वपूर्ण टर्नपोइन्ट मानिन्छ। "टर्नपोइन्ट" को अर्थ "कुनै कुराहरुलाईब्रेक लगाएर फेरि परिवर्तन गराउन सक्ने समय हो।" सबैजना थरिथरिका उतारचढाब आएको बर्षलाई सजिलै बिदाई गरि उत्साहकासाथ मनदेखि नयाँ बर्षलाई स्वागत गर्न चाहान्छौं है ।
कोरोनाभाइरस संक्रमण अन्ततः कम भएपछिको यो पहिलो नयाँ वर्षको बिदा हो। यो समय परिवार र साथीहरूसँग भेटहरू हुने धेरैअवसरहरू हुन्छन् र भाइरस संक्रमणहरू हुने सम्भावना पनि बढी हुन्छ।बर्ष अन्त देखी नयाँ बर्ष सम्म धेरै चिकित्सा संस्थाहरू म बन्दहुनेगर्दछन् त्यसैले ख्याल गर्नुहोस् है ।
खावासाकी नगरपालिका को होमपेजमा जानाकारी दिइएको सुचनाको लिंक यहाँ ।
≪ विदेशी बिरामीहरूलाई पनि जाचँ गरिने स्वास्थ्य संस्थाको बारेमा ≫
https://www.city.kawasaki.jp/350/page/0000153148.html
≪ आपतकालीन चिकित्सा सूचना केन्द्र / कावासाकी डाक्टरहरू ≫
https://www.city.kawasaki.jp/350/page/0000017115.html
राम्रो बर्ष विताउनुहोस् ।

counter