【वर्षको अन्त तथा नयाँ वर्षको बिदाको आपतकालीन क्लिनिक तथा बच्चाहरूको लागि आपतकालीन केन्द्र】

यो वर्ष पनि सकिन् केहि दिन मात्र बाँकी छ। नयाँ वर्षको तयारी कतिको हुदैछ?
जापानमा नयाँ वर्षको स्वागतको लागि गरिने मध्येको एक मुख्य तयारी भनेको पुरै घरको सर-सफाई गर्नु हो।
परिवारको सम्पूर्ण सदस्यहरु मिलेर सधै गर्ने सर-सफाई भन्दा बढी घरको कुना-काप्चाहरु समेत सफा गर्ने पहिला देखि चलिआएको जापानको परम्परागत चलन हो। यसरी सफा गरेर नयाँ अनुभूतिका साथ नयाँ वर्षलाई स्वागत गर्न पाउँदा मन देखिनै आनन्दको अनुभूति हुन्छ है।
तपाईहरुक सबैको नयाँ वर्ष राम्रो होस् भन्ने कामना गर्दछु।

"वर्षको अन्त तथा नयाँ वर्षको बिदाको आपतकालीन क्लिनिक तथा बच्चाहरूको लागि आपतकालीन केन्द्र"
बिदाको बेलामा अचानक ज्वरो आउने जस्ता प्रारम्भिक चिकित्सा सेवा "बिदा बेलाको आपतकालीन क्लिनिक" मा उपल्ब्ध छ।
उपचारको विषयहरु: आन्तरिक चिकित्सा र बाल रोग
बिरामी जाँच्ने दिन: आइतबार / सार्वजनिक बिदाहरू / वर्षको अन्त तथा नयाँ वर्ष (डिसेम्बर ३० तारिख बाट जनवरी ४ तारिख सम्म)
बिहान ९:३० देखि ११:३० सम्म र दिउँसो १:०० देखि ४:०० सम्म
※बिरामी जाच्ने समय फरक हुन सक्ने भएकोले उपचारको लागि आउनु भन्दा अगाडि कृपया फोन बाट सम्पर्क गरि समयको बारे जानकारी लिनु होस् ।
____________________________________________________________________________
■नाम्बु स्योजी क्युब्यो सेन्टर (खावासाकी अस्पताल भित्र ) (दक्षिणी भागको बाल आपतकालीन केन्द्र) 044-233-5521 (खावासाकी वडा)
 ※प्रत्येक साझँ ५:०० देखि अर्को दिनको बिहान ८:३० सम्म रिसेप्शन खुल्ने (आइतबार / सार्वजनिक बिदाहरू / वर्षको अन्त तथा नयाँ वर्षमा २४ घण्टा संचालन)
■खावासाकी क्युजिचु क्युखान सिनर्योज्यो (खावासाकी वडाको बिदाको दिनको आपतकालीन क्लिनिक) 044-211-6555 (खावासाकी वडा) ■साइवाई क्युजिचु क्युखान सिनर्योज्यो (साइवाई वडाको बिदाको दिनको आपतकालीन क्लिनिक) 044-555-0885 (साइवाई वडा)
■नाकाहारा क्युजिचु क्युखान सिनर्योज्यो (नाकाहारा वडाको बिदाको दिनको आपतकालीन क्लिनिक) 044-722-7870 (नाकाहारा वडा)
■च्यूबु स्योजी क्युब्यो सेन्टर (मध्य भागको बाल आपतकालिन केन्द्र) 044-733-5181 (नाकाहारा वडा)
 ※प्रत्येक साझँ ६:३० देखि राति ११:०० (जापानिज चिकित्सक विश्व विद्यालय मुसाशी कोसुगी अस्पताल भित्र)
■ताकाचु क्युजिचु क्युखान सिनर्योज्यो (ताकाचु वडाको बिदाको दिनको आपतकालीन क्लिनिक) 044-811-9300 (ताकाचु वडा)
■मियामाए क्युजिचु क्युखान सिनर्योज्यो (मियामाए बिदाको दिनको आपतकालीन क्लिनिक) 044-853-2133 (मियामाए वडा)
■तामा क्युजिचु क्युखान सिनर्योज्यो (तामा वडाको बिदाको दिनको आपतकालीन क्लिनिक) 044-933-1120 (तामा वडा)
 ※बिहान ९:३० देखि ११:३० सम्म र दिउँसो १:०० देखि ४:०० सम्म (आन्तरिक चिकित्सा, बाल रोग)
 ※प्रत्येक साझँ ६:३० देखि राति १०:३० सम्म (आन्तरिक चिकित्सा)
■होकुबु स्योजी क्युब्यो सेन्टर (उत्तरी भागको बाल आपतकालिन केन्द्र) 044-933-1120 (तामा वडा)
 ※प्रत्येक साझँ ६:३० देखि अर्को दिनको बिहान ५:००(बाल रोग)
■आसाओ क्युजिचु क्युखान सिनर्योज्यो (आसो वडाको बिदाको दिनको आपतकालीन क्लिनिक) 044-966-2133 (आसाओ वडा)

आपतकालीन चिकित्सा सूचना केन्द्र (दन्त चिकित्साको जानकारी अथवा चिकित्सक परामर्श बाहेकको अन्य चिकित्सा २४ घण्टा संचालन) फोन नं.: 044-739-1919

counter