[ गर्मीको बिदामा प्राथमिक विद्यालयको बच्चाहरुको बस भाडामा छुट दिइने छ! ]

गर्मीको बिदामा शहरको बस कम्पनीहरूले बच्चाहरूको बस भाडामा छुट सुविधा उपलब्ध गर्दै आइरहेको छ।

खावासाकी नगरपालिकाको बस :
अगस्त १ तारिख देखि १६ तारिख सम्म   ५० येन(रात्रि बस भाडा १०० येन)
टोक्यू बस :
जुलाई १८ तारिख देखि अगस्त ३१ तारिख सम्म   ५० येन
रिन्को बस :
जुलाई २०तारिख देखि अगस्त ३१ तारिख सम्म   १००० येनको पास बाट तोकिएको अवधि भरिको लागि
(अगस्तको १० तारिख सम्म १००० येनको पास बिक्री गरिने छ)

विस्तृत विवरणहरूका लागि तल दिइएको बस कम्पनीहरुको वेब साइटमा हेर्नु होस्। तपाइँहरुको गर्मीको बिदा रमाईलो बितोस् !