विशेष राहत रकम (१,००,००० येन) को आवेदन शुरु भएको बारे

विशेष राहत रकम (१,००,००० येन) को आवेदन शुरु भएको छ। भयो। यदि आवेदन फारमको बारे केहि प्रश्न भएमा अथवा जून १२ तारिख सम्ममा आवेदन फारम नआएमा कृपया कल सेन्टरमा सम्पर्क गर्नुहोस्। अंग्रेजी, चिनियाँ, कोरियन, पोर्तुगाली, स्पेनिश र भियतनामी भाषाको भाषिक अनुवादको सुबिधा उपलब्ध छ। रिसेप्शनिस्ट जापानिज हो। तर, तपाइँलाई बोल्न आउने भाषा बताउनु भएमा त्यो भाषाको साहयकसँग फोन सम्पर्क गराई दिन्छ। आवेदन फारम भरेर पठाउने अन्तिम म्याद अगस्त ३१ तारिख हो।
“खावासाकी शि तोकुबेचु तेइगाकु क्युफु किन (खावासाकी शहरको विशेष अनुदान रकम)” कल सेन्टरको फोन नं. 0120-756-752 (सोमबार बाट शुक्रबार बिहान ८:३० देखि साँझ ५:१५ सम्म)