【तपाइँहरु सबै सन्चै हुनुहुन्छ?अहिले कोरोना भाइरसको संक्रमणले सबैलाई चिन्ता भए जस्तै हामी पनि च�

मेरो नाम इतो हो। यस महिना देखि खावासकी अन्तर्राष्ट्रियम केन्द्रमा बहुभाषी-बहुसांस्कृतिक विभाग प्रमुखको रुपमा नियुक्ति भएको छु।
हिजोको "आपतकालीन अवस्थाको घोषणा" लाई ध्यानमा राखी मे ६ तारिख सम्म खावासाकी अन्तर्राष्ट्रिय केन्द्र बन्द हुने जानकारी गर्दछौं। साथै विदेशी भाषाको परामर्श सेवा पनि ईमेल अथवा टेलिफोन बाट मात्र उपलब्ध हुने जानकारी गर्दछौं । (काउन्टरको परामर्श सेवा बन्द गरिएको छ।) बन्दको कारणले गर्दा तपाइँहरुमा पर्न गएको असुविधाको लागि हामी क्षमाप्राथी छौं। तपाइँहरुले अहिलेको हाम्रो अवस्थालाई बुझि दिनुहुन बिनम्र अनुरोध गर्दछौं।
कृपया तपाइँहरु पनि आ-आफ्नो स्वस्थको हेरविचार गरि सुरक्षित सँग दिन बिताउनु होस्।

<विदेशीहरुको लागि परामर्श सेवा> प्रत्यक्ष सम्पर्क नं. : ०४४-४५५-८८११  प्रत्यक्ष ईमेल : soudan39@kian.or.jp