[ नयाँ कोरोना भाइरस सम्बन्धित जानकारी गराउने बारे ]

यो ब्ल्यागमा सामान्यतया एक महिनामा २ पटक नयाँ जानकारीहरु राख्ने गर्दै आएकाछौँ ।
तर, यो महिनामा भने अहिले विश्वभर फैलिएको नयाँ कोरोना भाइरसको माहामारीको बारेमा आवश्यकता अनुसार प्राथमिकता दिई समय समयमा जानकारीहरु राख्ने छौँ ।