[ तालिम ] भूकम्प सम्बन्धि सूचना_नं. २

डिसेम्बर ८ तारिख ९ बजेर ४० मिनेटमा खावासाकीमा ७.० को ठुलो भूकम्प आएको छ ।
आपतकालीन अवस्थामा प्रयोग गर्नेको सुरक्षित आश्रयहरू तल उल्लेख गरिएको छ।

  • साईवाई वडा :खावारामाची प्राथमिक विद्यालय बाहेकको सुरक्षित आश्रयहरू
  • आसाओ वडा : कुरिकिदाइ प्राथमिक विद्यालय बाहेकको सुरक्षित आश्रयहरू
  • त्यस बाहेक खावासाकीको सम्पूर्ण सुरक्षित आश्रयहरू प्रयोग गर्न मिल्ने अवस्थामा छ।

पानी, ग्यास, बत्ती आदि आधारभूत सुबिधाहरुको अवस्था

  1. तोसी ग्यास: खावासाकी शहर भरि बन्द गरिएको छ।
  2. आज बिहान ११:०० बजे देखि तल उल्लेखित ठाउँमा पानी वितरण गरिने छ ।

पानी वितरण गरिने ठेगाना र ठाउँहरु

खावासाकी वडा :

  • फुजिमी १-१-४ » खावासाकी शहरको व्यायामशालाको अगाडि
  • ओडा १-९-१७ » ओडा १ को सेन्ट्रल पार्क अगाडि
  • निसिन्च्यो ५-१ » खावासाकी शहरको कल्याण (फुकुशी) केन्द्र दक्षिण तिरको बाटो
  • हिनोदे २-१७ » देकिनो पार्क भित्र

साईवाई वडा :

  • हिगाशी फुरुइचिबा १ » मियुकी पार्क भित्र
  • इडेहोनच्यो १-११-१ » साईवाई वडा कार्यालय भित्र
  • चुखाकोशी १-६० » चुखाकोशी माध्यमिक विद्यालयको भित्र
  • तोडे ४-२-१ » मियुकी माध्यमिक विद्यालयको पश्चिम तिर