[ तालिम ] भूकम्प सम्बन्धि सूचना_नं. १

डिसेम्बर ८ तारिख ९ बजेर ४० मिनेटमा खावासाकीमा ७.० को ठुलो भूकम्प आएको छ ।
आपतकालीन अवस्थामा प्रयोग गर्नेको सुरक्षित आश्रयहरू तयार भइरहेको छ। ति आश्रयहरू तल उल्लेख गरिएको छ।

  • खावासाकी वडा : सबै सुरक्षित आश्रयहरू
  • ताखाचु वडा : सबै सुरक्षित आश्रयहरू
  • नाकाहारा वडा : सबै सुरक्षित आश्रयहरू
  • मियामाये वडा : सबै सुरक्षित आश्रयहरू
  • तामा वडा : सबै सुरक्षित आश्रयहरू
  • साईवाई वडा : खावारामाची प्राथमिक विद्यालय बाहेकको सुरक्षित आश्रयहरू
  • आसाओ वडा : कुरिकिदाइ प्राथमिक विद्यालय बाहेकको सुरक्षित आश्रयहरू