खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


पुन: प्रयोगहुने सामान पाउने ठाउँहरु

ठूल ठुला फोहोरबाट छानेर निकालेको पुन: प्रयोग गर्न सकिने सामानहरु लाई प्रदर्शनीमा राखी नि:शुल्क उपलब्ध गरिन्छ। प्रदर्शनी गर्ने अवधि, गोला प्रथाको मिति, कार्यालय बन्द हुने दिन आदि संस्था अनुसार फरक-फरक हुने हुनाले त्यस सम्बन्धि कुनै जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।

संस्थाको नाम ठेगाना टेलिफोन नं.
ताचिबाना रीसायकल कम्युनिटी सेन्टर ताकाचु वडा शिनसाकु १-२०-३ 044-857-1146
रीसायकल विलेज चुचुमीने खावासाकी वडा चुचुमीने ५२ 044-522-3387
रीसायकल विलेज ओउजेन्जी आसाओ वडा ओउजेन्जी १२८५ 044-952-3866

* प्रत्येक वडा कार्यालयमा राखिएको पुन: प्रयोगहुने सामान साटासाट सम्बन्धित जानकारी पत्रिका “इको” मा पनि अनावश्यक सामानहरु दिनचाहाने व्यक्तिको जानकारी उपलब्ध गरिएको हुनाले कृपया पत्रिका पनि हेर्नु होस्।



Copyright (c) Kawasaki International Association. All rights reserved. 262732