खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


विदेशी भाषाको प्रसारण (रेडियो)

AFN (अमेरिकी फोर्स नेटवर्क) (८१० किलोहर्ट्ज):
अंग्रेजी
इन्टर एफ एम (७६.१ मेगाहर्ट्ज):
आठ वटा विभिन्न भाषाहरुमा प्रसारण (अंग्रेजी, चिनियाँ, कोरियन या उत्तर कोरियन, स्पेनिश, पोर्तुगाली र तागालोग)
खावासाकी एफ एम (एफ एम के-सिटी) (७९.१ मेगाहर्ट्ज):
खावासाकी एफ एम (७९.१ मेगाहर्ट्ज) मा “एक्सेस खावासाकी” भन्ने कार्यक्रम ६ वटा भाषाहरुमा दैनिक दिउँसो ११:३० देखि ११:४५ सम्म (पुनः प्रसारण सोहि दिनको राती ११:०० देखि ११:१५ सम्म) प्रसारण हुदैँ आइरहेको छ।
यस कार्यक्रममा खावासाकीको बारेमा जानकारी प्रदान गर्नुको साथै स्थानीय घटनाहरूको बारेमा पनि जानकारी दिइन्छ ।
  • जापानिज (सोमबार देखि शुक्रबार)
  • पोर्तुगाली (सोमबार र बिहीबार)
  • स्पेनिश (मंगलबार र शुक्रबार)
  • अंग्रेजी (बुधबार र शुक्रबार)
  • चीनियाँ (मंगलबार र बिहीबार)
  • कोरियन (सोमबार र बुधबार)
कृपया यो रेडियो कार्यक्रम सुनेर आनन्द लिनुहोस् ।


Copyright (c) Kawasaki International Association. All rights reserved. 261711