खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


विदेशीहरूको लावि प्राथमिक मिद्यालय भर्ना सम्बन्धित जानकारी कार्यक्रम संचालन गरिने हुनाले सहभागिताको लागि अनुरोध गर्दछु।

(भाषिक अनुवाद सुबिधा र बच्चा हेराउनको लागि शुरुमानै अावेदन दिनुपर्ने हुन्छ।)

नि:शुल्क

मिति र समय :
२०२० साल फेब्रुअरी १ तारिख (शनिबार) दिउँसो १:३०–४:००
ठाउँ :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र हल
खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको मार्ग निर्देशन
सम्पर्कको लागि :
खावासाकी अन्तर्राष्ट्रिय संघ


Copyright (c) Kawasaki International Association. All rights reserved. 259760