खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको “जापानिज भाषाको कक्षा”

विदेशीहरुको लागि रमाईलो र उपयोगी जापानिज भाषाको कक्षा

"खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको जापानिज भाषाको कक्षा"

स्थान :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
केन्द्रमा जाने नक्सा
सम्पर्क :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
फोन नं. :
044-435-7000
फ्याक्स नं. :
044-435-7010
ईमेल :
kiankawasaki@kian.or.jp

बिहानको कक्षा
प्रत्येक मंगलबार र शुक्रबार (बिहान 9:50 देखि 11:50 सम्म)

पहिलो सेमेस्टर:
2025 साल अप्रिल 11 तारिख (शुक्रबार) देखि जुल 11 (शुक्रबार) सम्म, 13,200 येन(24 पटक)
दोस्रो सेमेस्टर:
2025 साल सेप्टेम्बर 12 तारिख (शुक्रबार) देखि नोभेम्बर 14 (शुक्रबार) सम्म, 9,900 येन(18 पटक)
तेस्रो सेमेस्टर:
2026 साल जनवरी 6 तारिख (मंगलबार) देखि मार्च 10 (मंगलबार) सम्म, 10,450 येन(19 पटक)

बिहान मात्र नि: शुल्क बच्चा हेरिदिने सुविधा उपलब्ध छ ।(1 वर्ब भन्दा माथिको)

रातिको कक्षा
प्रत्येक बुधबार (साझँ 6:30 देखि 8:30 सम्म)

पहिलो सेमेस्टर:
2025 साल अप्रिल 9, देखि जुलाई 30 सम्म, 8,800 येन(16 पटक)
दोस्रो सेमेस्टर:
2025 साल सेप्टेम्बर 3, देखि डिसेम्बर 12 सम्म, 6,050 येन(11 पटक)
तेस्रो सेमेस्टर:
2026 साल जनवरी 14, देखि मार्च 18 सम्म, 4,950 येन(9 पटक)

बच्चा हेरिदिने सुविधा छैन ।

जापानिज भाषाको कक्षा २०२५

बिहानको कक्षा
प्रत्येक मंगलबार र शुक्रबार (बिहान ९:५० देखि ११:५० सम्म)

पहिलो सेमेस्टर
२०२५ अप्रि मई जुन जुल अग
मंग शुक्र मंग शुक्र मंग शुक्र मंग शुक्र छुट्टी
- - - -
- ११ - १० १३ ११
१५ १८ १३ १६ १७ २० - -
२२ २५ २० २३ २४ २७ - -
- - २७ ३० - - - -
१३,२०० येन (२४ पटक)
दोस्रो सेमेस्टर
२०२५ सेप्टिप् अक्टो नोभे डिसे
मंग शुक्र मंग शुक्र मंग शुक्र छुट्टी
- - - - -
- १२ १०
१६ १९ १४ १७ ११ १४
- २६ २१ २४ - -
३० - २८ ३१ - -
९,९०० येन (१८ पटक)
तेस्रो सेमेस्टर
२०२६ जन फेरी मा
मंग शुक्र मंग शुक्र मंग शुक्र
- -
१० १३ १० -
१३ १६ १७ २० - -
२० २३ २४ २७ - -
२७ ३० - - - -
१०,४५० येन (१९ पटक)

रातिको कक्षा
प्रत्येक बुधबार (साझँ ६:३० देखि ८:३० सम्म)

पहिलो सेमेस्टर
२०२५ अप्रि मई जुन जुल अग
- - छुट्टी
११
१६ १४ १८ १६
२३ २१ २५ २३
- २८ - ३०
८,८०० येन (१६ पटक)
दोस्रो सेमेस्टर
२०२५ सेप्टिप् अक्टो नोभे डिसे
छुट्टी
१० १२
१७ १५ -
२४ २२ -
- २९ -
६,०५० येन (११ पटक)
तेस्रो सेमेस्टर
२०२६ जन फेरी मा
-
- १८ ११
१४ २५ १८
२१ - -
२८ - -
४,९५० येन (९ पटक)


Copyright (c) Kawasaki International Association. All rights reserved. 320079