खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


प्रशासनिक व्यक्ति बाट विदेशीहरुको लागि भिसा तथा अन्य विषयहरुमा परामर्श सेवा (नि:शुल्क)

हामी, प्रशासनिक वकील, विदेशीहरुको लागि तलका विषयहरुमा परामर्श सेवा (जापानिज भाषामा) उपलब्ध गर्ने छौ ।

परामर्श सेवा उपलब्ध हुने विषयहरु
भिसा सम्बन्धित समस्याहरु, आवासको अवधि बढाउने, आवासको विवरण परिवर्तन गर्ने, प्राकृतिकरण, स्थायी भिसा, दीर्घकालीन आवासीय भिसा, भिसाको निवेदन सम्बन्धित प्रमाणपत्र, अन्तर्राष्ट्रिय विवाह तथा सम्बन्ध विच्छेद, न्याय मन्त्रालयको आवास सम्बन्धित बाह्य अनुमति, कम्पनी स्थापना तथा विदेशी कम्पनीको शाखा कम्पनी स्थापना गर्ने, व्यवसायको अनुमति पत्र लिने आदि ।
नोट :
परामर्श सेवा जापानिज भाषामा मात्र उपलब्ध छ। यदि तपाइँलाई जापानिज भाषा बोल्न आउदैन् भने जापानिज भाषा बोल्न आउने कसैलाई सँगै लिएर आउनु होस्। यदि अनुवाद गरि दिने व्यक्ति नभएमा खावासाकी अन्तर्राष्ट्रिय संघमा सम्पर्क गर्नुहोस्। पैसा तिरेर भाषिक अनुवादको अनुरोध गर्न सक्नु हुनेछ।
फोन नम्बर 044-435-7000

मिति : तेस्रो आइतबार दिउँसो २:०० देखि ४:००

स्थान : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र

खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा कसरी आई पुग्ने

दिन र समय

२०२६ साल जनवरी १८ तारिख
दिउँसो २:०० देखि ४:०० सम्म
२०२६ साल फेब्रुअरी १५ तारिख
दिउँसो २:०० देखि ४:०० सम्म
२०२६ साल मार्च १५ तारिख
दिउँसो २:०० देखि ४:०० सम्म
२०२६ साल अप्रिल १९ तारिख
दिउँसो २:०० देखि ४:०० सम्म
२०२६ साल मे १७ तारिख
दिउँसो २:०० देखि ४:०० सम्म
२०२६ साल जुन २१ तारिख
दिउँसो २:०० देखि ४:०० सम्म
२०२६ साल जुलाई १९ तारिख
दिउँसो २:०० देखि ४:०० सम्म
२०२६ साल अगस्त १६ तारिख
दिउँसो २:०० देखि ४:०० सम्म
२०२६ साल सेप्टेम्बर २० तारिख
दिउँसो २:०० देखि ४:०० सम्म
२०२६ साल अक्टुबर १८ तारिख
दिउँसो २:०० देखि ४:०० सम्म
२०२६ साल नोभेम्बर ८ तारिख
बिहानको १०:०० देखि ४:०० सम्म
२०२६ साल डिसेम्बर २० तारिख
दिउँसो २:०० देखि ४:०० सम्म

सम्पर्क

प्रशासनिक वकी
वातानाबे (फोन नं.: 044-750-0764)


Copyright (c) Kawasaki International Association. All rights reserved. 388667