खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


विदेश अथवा विदेशीहरुसँग जोडिएको बालबालिकाहरुको लागि प्राथमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम

(भाषिक अनुवाद तथा बच्चा हेरिदिने सुविधा पनि उपलब्ध। कृपया अग्रिम बुक्किङ्ग गरनुहोस।)

नि: शुल्क सहभागिताक

मिति र समय :
२०२२ साल जनवरी २९ तारिख (शनिबार) दिउँसो १:३०–४:००
कोरोना भाइरसको संक्रमण फैलिदै गइरहेकोले कारणले कार्यक्रम रद्द गरिने भएको छ।
यदि तपाईहरुलाई कुनै जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
स्थान :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको मार्ग निर्देशन
सम्पर्क :
खावासाकी अन्तर्राष्ट्रिय संघ
फोन नं. :
044-435-7000
ईमेल :
soudan39@kian.or.jp
निर्देशन पुस्तिका :
जापानमा बस्ने विदेशी बालबालिकाका लागि तयार पारेको प्राथमिक तहको भना सम्बन्धत निर्देशन पुस्तिका (PDF: 1.3 MB)


Copyright (c) Kawasaki International Association. All rights reserved. 262277