खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


विभिन्न भाषाबाट विदेशीहरु लाई नगरपालिकाको रेखदेखमा रहेको कोठा (सिएई ज्युताकु) को आवेदन फारम भर्ने तरिका सिकाउँने छौं

नि:शुल्क

नगरपालिकाको रेखदेखमा रहेको घरको आवेदन दिन चाहन्छु, तर फाराम भर्ने तरिका थाहा छैन।
त्यस्ता व्यक्तिहरुले सिधै आवेदन फारम भरेर बुझाउन सक्नु हुन्छ।

अंग्रेजी, चाइनिज, कोरियन तथा उत्तर कोरियन, पोर्तुगाली, स्पेनिश, तागालोग, थाई, भियतनामी, इन्डोनेसियाली र नेपाली भाषाको अनुवादको सुविधा उपलब्ध छ।
त्यस बाहेकको अरु भाषाको अनुवाद सुविधाको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

मिति र समय :
२०२०/ ८/ १२ (शनिबार) बिहान १०:०० देखि १२:०० सम्म
स्थान :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला “दन्ताइ खाचुदोउ रुम”
एक्सेसम्याप
साथमा लिएर आउनु पर्ने कागजपत्रहरु :
अघिल्लो वर्षको आम्दानीको बारे जानकारी हुने कागजपत्र (कर तिरेको प्रमाणपत्र)
जम्मा सहभागीको संख्या :
१० जना (खावासाकी शहरमा बस्ने अथवा एक बर्ष भन्दा बढि खावासाकी शहरमा भएको कार्यालयमा काम गर्ने मानिस)
विस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
बैठकमा सहभागी हुनको लागि आवेदन
२०२०/ ९/ ९ (बुधवार) को दिउँसो ४ बजे सम्ममा फोन, इ-मेल अथवा प्रत्क्षय केन्द्रमा आई सहभागीताको लागि आवेदन दिनु होस्।
सम्पर्क :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र


Copyright (c) Kawasaki International Association. All rights reserved. 259729