खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


विदेशीहरुको लागि रोजगार सम्बन्धित सेमिनार

२०२०/ ११/ २८ (शनिबार) बिहान १०:०० देखि १२:०० सम्म। नि: शुल्क तर अग्रिम बुकिङ्गको आवश्यक

मिति र समय :
२०२०/ ११/ २८ (शनिबार) बिहान १०:०० देखि १२:०० सम्म
स्थान :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला “दान्खाचु खाचुदोउ रुम (समूहको कार्यक्रम कोठा)”
एक्सेसम्याप
लक्षित व्यक्ति :
विश्वविद्यालय, दुइ वर्षिय कलेज, प्राविधिक विद्यालय, उच्च माध्यमिक विद्यालय आदिका विद्यार्थीहरु ( साथै यी तहहरु पास गरिसकेका विद्यार्थीहरु )
विषय :
  • रोजगार सम्बन्धि आधारभूत ज्ञान
  • रोजगार खोज्ने तरिका
  • रोजगार खोज्दा ध्यान राख्नु पर्ने कुराहरु
  • रोजगार अन्तर्वार्ताको अभ्यास
  • रोजगार खोज्ने बारेमा प्रश्नोत्तर
शुल्क :
सित्तैमा
जम्मा सहभागीको संख्या :
२० जना (पहिला आवेदन दिनेलाई प्राथमिकता दिइने)
आवेदन दिने तरिका :
२०२०/ ११/ १८ (बुधवार) को दिउँसो ४ बजे सम्ममा फोन, इ-मेल अथवा प्रत्क्षय केन्द्रमा आई सहभागीताको लागि आवेदन दिनु होस्।
आवेदन तथा सम्पर्क :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र


Copyright (c) Kawasaki International Association. All rights reserved. 259856