खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


परदेशी निवासीहरुको लागि जीवन अभियोजन

जापानमा सुरक्षित र सहज बसोबास गर्नको लागी अभिमुखीकरण कक्षाहरु संचालन गरिदै छ । यस कक्षामा विपत्ति रोकथाम, फोहोर फाल्ने तरिका/नियमहरु, चिकित्सा, कर, स्वास्थ्य बीमा, पेन्सन, भिजा संम्बन्धित जानाकारीहरुको साथै अन्य दैनिक जिबनमा उपयोगी जानाकारीहरु सरल जापानिज भाषामा उपलब्ध गराईन्छ।

मिति र समय :
आइतबार, अगस्ट ३१, २०२५ ९:००–१२:००
स्थान :
खावासाकी शहर एकीकृत विज्ञान उच्च मावि
सहभागीता शुल्क :
निशुल्क
सम्पर्क :
खावासाकी अन्तर्राष्ट्रिय संघ
फोन नं. :
044-435-7000
ईमेल :
soudan39@kian.or.jp


Copyright (c) Kawasaki International Association. All rights reserved. 325100