खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


बालबालिका र अभिभावकहरूका लागि प्री-स्कूल कार्यक्रम

जापानको प्राथमिक विद्यालय (शोऊ -गाक्को) बारे सिकौं!

शुल्क नहीं

  • प्राथमिक विद्यालयको वार्षिक कार्यक्रम तालिका
  • विद्यालयको एक दिनको तालिका
  • पढाइ (विषयहरू र सिकाइ सामग्री)
  • प्रयोग गरिने सामग्री (पठन सामग्री, स्टेशनरी आदि)
  • विद्यालयका नियमहरू
  • वाकुवाकु प्लाजा (विद्यालयपछि जाने स्थान)
  • बालबालिकाले प्राथमिक विद्यालयको अनुभव गर्न सक्छन्।
  • विद्यालयबाट प्राप्त गरेका कागजातहरू ल्याउनुहोस्।
  • भाषा अनुवादक (दुभाषे) उपलब्ध छ।
  • सहभागी शुल्क : निःशुल्क
मिति र समय :
२०२६ साल जनवरी २४ तारिख (शनिबार), ९:३०–११:३०
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको मार्ग निर्देशन
२०२६ साल जनवरी २४ तारिख (शनिबार), १३:३०–१५:३०
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको मार्ग निर्देशन
कसरी आवेदन दिने :
फोन नं. : 044-435-7000
ईमेल : soudan39@kian.or.jp
खावासाकी अन्तर्राष्ट्रिय संघ


Copyright (c) Kawasaki International Association. All rights reserved. 382612