【विदेशीहरुको लागि जागिर सम्बन्धित सेमिनारको आयोजना गर्दैछौं।】

जापानमा जागिर खाने सोचेको विदेशीहरुहरुलाई जागिर खोज्दाको आधारभूत ज्ञान तथा जागिर खोज्ने तरिका, ध्यान पर्याउने पर्ने कुराहरु, अन्तरवार्ताको अभ्यास आदिको बारेमा जानकारीहरु दिने छौं। कृपया समय निकालेर सेमिनारमा सहभागी भइदिनु होस्।
बिषय: जागिर खोज्दाको आधारभूत ज्ञान, जागिर खोज्ने तरिका, अन्तरवार्ताको अभ्यास, जागिर खोज्दा ध्यान पर्याउने पर्ने कुराहरु, जागिर खोज्दाको प्रश्नोत्तर
मिति: २०२१/ ११/ ०६ (शनिबार)  बिहान १० बजे देखि १२ बजे सम्म (नि:शुल्क तर अग्रिम बुकिंगको आवश्यक)
स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्र, दोस्रो तल्ला, दान्खाचु खाचुदोउ रुम (समूहको कार्यक्रम कोठा)
प्रशिक्षक: उकेन एकेडेमीको प्रधानाध्यापक "फान्ग जेन हुआ(Fang Zhen Hua)"
लक्षित व्यक्ति: उच्च माध्यमिक विद्यालय अथवा सोभन्दा माथिका विद्यार्थीहरु)
लक्षित संख्या: २० जना सम्म (पहिला आवेदन दिनेलाई पहिलो प्राथमिकता)
आवेदन दिने तरिका: फोन अथवा ईमेल मार्फत आवेदन दिनुहोस्। फोन नं: 044-435-7000 ईमेल: soudan39@kian.or.jp 
आयोजक रसम्पर्क / आवेदन: खावासाकी अन्तर्राष्ट्रिय केन्द्र (प्रबन्धक: खावासाकी अन्तर्राष्ट्रिय संघ)