「नगरपालिका द्वारा व्यवस्थापन गरिएको घरको आवेदन फाराम」भर्ने तरिका सिकाउने कार्यक्रम

नगरपालिका द्वारा व्यवस्थापन गरिएको घरको आवेदन दिन चाहने तर फारम भर्ने तरिका थाहा नभएकाहरुलाई आवेदन फारम भर्ना सिकाइन्छ।
यो खावासाकी शहरमा बस्ने अथवा शहरमा भएको कार्यालयमा १ बर्ष भन्दा बढी काम गरेको विदेशीहरुलाई लक्षित गरिएको कार्यक्रम हो।
(फारम भर्दा अंग्रेजी, चाइनिज, कोरियन, उत्तर-कोरियन, पोर्तुगाली, स्पेनिश, तागालोग, थाई, नेपाली, भिएतनाम र इन्डोनेशियन भाषामा अनुवाद गरेर तपाईहरुको सहयोगको गर्ने व्यवस्था पनि छ।)

  • मिति:जून १२ तारिख (शनिबार) बिहान १० बजे देखि १२ बजे सम्म  नि:शुल्क, तर अग्रिम बूकिङ्ग आवश्यक ! 
  • स्थान:खावासाकी अन्तर्राष्ट्रिय केन्द्र 
  • आवेदन दिने अन्तिम म्याद:जून ९ तारिख (बुधबार) ४ :३० सम्ममा फोन, ईमेल अथवा केन्द्रमा आउनुहोस्।
  • फोन नं.: 電話:044-455-8811
  • ईमेल: soudan39@kian.or.jp