घरमा बसेर परम्परागत कलाको आनन्द लिनुहोस्।

खावासाकी शहर सांस्कृतिक प्रतिष्ठानले जापानको परम्परागत कलाको प्रसार र विकास गर्ने उद्देश्यले प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमहरुको भिडियोहरु प्रसारण गर्दै आइरहेको छ। हाल, "नोउ" (एक प्रकारको जापानको परम्परागत नाटक) को आधुनिक भाषिक उपशीर्षक, अंग्रेजी उपशीर्षक, नाटकको विषय बस्तुको टिप्पणी आदिको उपशीर्षक सहितको भिडियोहरु तयारी गर्न थालेको छ। त्यसैले घरमा बसेर सजिलैसँग "नोउ " हेरेर आनन्द लिनुहोस्।
https://www.kbz.or.jp/movie/

१३औं शताब्दीको अन्त्यमा "नोउ"को परिचय भयो र १४ औं शताब्दी देखि सामुराई घरानाको संस्कृतिको रुपमा विकास भएको जापानको धेरै पुरानो परम्परागत कला हो। विश्वमा सबैभन्दा लामो इतिहास बोकेको नाट्याशालाको कलाको रुपमा युनेस्को (UNESCO) उल्लेखनीय सांस्कृतिक सम्पदा रुपमा पनि दर्ता गरिएको छ।

"नोउ" को बहुभाषी जानकारीको लिंकहरुको लागि तलको वेब साईट हेर्नुहोस्।
https://www2.ntj.jac.go.jp/unesco/noh/en/