[ मार्च महिनाको ३ तारिख भन्नाले “बालिकाहरुको दिन (हिना माचुरी)” ]

“बालिकाहरुको दिन (हिना माचुरी)”लाई आरुको महोत्सव भनेर पनि भनिन्छ। यो बालिकाहरुको (छोरीहरुको) सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको प्रार्थना गर्ने दिन हो। “बालिका (हिना)”को पुतलीलाई आरुको फुलले सजाई, “हिना आरारे” तथा“हिशि मोची”जस्ता विशेष प्रकारको जापानिज मिठाई, सेतो रक्सि र“चिराशी सुशी”चढाउने साथ साथै खाएर रमाइलो गरिन्छ।
बालकको (छोराहरुको) महोत्सव मे महिनाको ५ तारिख“दाङ्गो (त्यस महिनाको पहिलो घोडाको दिन)”हो।