विदेशसँग जोडिएका बालकहरूका लागि उच्च माध्यमिक विद्यालय भर्ना सम्बन्धित कार्यक्रमको...

यो खानागावा प्रान्तको सार्वजनिक उच्च माध्यमिक विद्यालयमा भर्ना हुनको लागि आवश्यक कुराहरुको परामर्श तथा जानकारी दिने कार्यक्रम हो। भाषिक अनुवादको सुविधा उपलब्ध छ। उच्च माध्यमिक विद्यालयमा भर्ना भई आफ्नो भविष्य उज्जवल पारौं !

मिति र समय:
२०२०/ १०/ १७ (शनिबार)   दिउँसो २:०० देखि ४:०० सम्म
स्थान:
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र  हल
विषय:
उच्च माध्यमिक विद्यालयमा भर्ना हुनुको महत्व, परीक्षा प्रणाली आदि
लक्षित व्यक्ति:
माध्यमिक विद्यालयमाको विद्यार्थीहरु (कक्षा ७ देखि ९ सम्म), माध्यमिक विद्यालयमा पास भईसकेको विद्यार्थीहरु, अभिभावकहरु, विद्यार्थीहरुलाई सहयोग गर्नेहरु
आवेदन तथा सम्पर्क:
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र फोन नं.: 044-435-7000

* कार्यक्रममा सहभागी हुनको लागि शुल्क तिर्नु पर्दैन्। तर अग्रिम बुकिङ्ग गर्न आवश्यक छ। प्रशासनिक अधिकृत द्वारा निःशुल्क परामर्श सेवाको पनि व्यवस्था छ।