【नगरपालिकाको रेखदेखमा रहेको कोठा (सिएई ज्युताकु) को आवेदन फारम भर्ने बारे जानकारी कार्यक्रम】

नगरपालिकाको रेखदेखमा रहेको कोठा (सिएई ज्युताकु) को आवेदन फारम भर्ने तरिका थाहा छैन・・・त्यस्ता व्यक्तिहरुलाई आवेदन फारम भर्ने तरिका सिकाउँने छौं। (अंग्रेजी, चाइनिज, कोरियन तथा दक्षिण कोरियन, पोर्तुगल, स्पेन, तागालोग, भियतनाम, थाई, इन्डोनेसियाली र नेपाली भाषाको अनुवादको व्यवस्था पनि छ।)
・मिति र समय: २०२०/ ८/ १२ (शनिबार) बिहान १०:०० देखि १२:०० सम्म
・स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला "दन्ताइ खाचुदोउ रुम"
・आवेदन: २०२०/ ९/ ९ (बुधबार) दिउँसो ४ बजे सम्ममा फोन, ईमेल अथवा केन्द्रको काउन्टरमा आई सहभागिताको लागि आवेदन दिनुहोस्।
・फोन नं.: 044-455-8811
・ईमेल: soudan39@kian.or.jp