आपतकालीन अवस्थामा बहुभाषी सहयोग केन्द्र स्थापना गर्न तालिम दिइने

आपतकालीन अवस्थामा बेला बहुभाषी सहयोग केन्द्रले भूकम्प जस्ता ठूलो प्रकोप पर्दा विदेशीहरूको लागि सूचना प्रदान गर्ने काम गर्दछ।
त्यस तालिमको आयोजना डिसेम्बर ८ तारिख (आइतबार) बिहान ९:३० देखि अंतर्राष्ट्रिय केन्द्रमा गरिएको हुनाले त्यस दिनको तालिममा सहभागी हुन सक्ने व्यक्ति (विदेशी) ले केन्द्रमा सम्पर्क गर्नुहोस्। बच्चाहरूलाई पनि सँगै लिएर सहभागी हुन सक्नु हुनेछ।