सुरक्षित ठाउँमा जाने आग्रह

२०१९ साल अक्टुबर १२ तारिख साँझ ७ बजेर १५ मिनेटमा खावासकी वडा, साईवाई वडा, ताखाचुकु वडा, नाकाहारा वडा र तामा वडालाई “डुबान क्षेत्र (जोखिम लेवल ४)” घोषणा गरि सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ।

  • घोषणा गरिएको क्षेत्र वरिपरि रेडियो साइलेन बज्ने छ।
  • सुरक्षित ठाउँमा जानु पर्ने कारण: तामा नदीको बाढीको दुभानबाट स्थानिय बासिन्दाको ज्यूधनको सुरक्षा गर्ने
  • स्थानीय बासिन्दाले याद गर्नु पर्ने कुराहरु : तामा नदीको पानीको सतह बढेर दुभानमा पर्ने सम्भावना बढाइरहेको छ। सुरक्षित ठाउँमा जानु होस्। यदि बाहिर निस्किन नसकिने अथवा निस्किदा अझ खतरा हुने सम्भावना भएमा घरको सकेसम्म माथिल्लो तलामा गएर बस्नु होस्।