सुरक्षित ठाउँमा जाने सुचना जारी सम्बन्धि

सुरक्षित ठाउँमा जाने सुचना [सुरक्षित ठाउँमा जाने आग्रह] जारी गरिएको र सुरक्षित ठाउँहरु खुल्ने बारे

२०१९ साल अक्टुबर १२ तारिख बिहान १० बजे निम्न लिखित क्षेत्रहरू “पहिरोको जोखिम क्षेत्र (पहिरो जाने खतरा भएको क्षेत्र)”, “बाढीको दुभानमा पर्ने सम्भावना भएको क्षेत्र(खोलाको पानी बढ्ने खतरा भएको क्षेत्र” का बासिन्दालाई सुरक्षित ठाउँमा जाने सुचना [सुरक्षित ठाउँमा जाने आग्रह] जारी गरिएको छ।

  • यो सुचना पहिरो जाने खतरा भएको क्षेत्र बाहेक अन्य ठाउँहरुका बासिन्दाको लागि होइन।
  • पहिरोको खतरा भएको क्षेत्रको वरपर साइलेन (ठुलो आवाज) बज्छ। याद गर्नु होस्।