यस वर्षको अक्टुबर २२ तारिख (मंगलबार) को बिदाको बारे

यो दिन नयाँ राजाले औपचारिक रुपमा नेतृत्व लिने समारोहको दिन भएकोले जनताको खुशीको भावना व्यक्त गर्न बिदा (राष्ट्रिय बिदा) गरिएको छ ।
यस दिनमा पनि केन्द्रको परामर्श सेवा उपल्ब्ध हुन्छ, तर सल्लाहकारहरू बिदामा बसेको भाषाहरू पनि हुने हुनाले त्यस दिन परामर्श सेवा उपल्ब्ध हुने भाषाको बारेमा होमपेज हेर्नु होस्।