खावासाकी शहरको बस भाडाँमा बच्चाहरूका लागि गर्मी महिनाको छुट सेवा

जुलाई २१ तारीख देखि सेप्टेम्बर २ तारीख सम्म, खावासाकी शहरको बस कम्पनीले प्राथमिक विद्यालयका बच्चाहरूको बस भाडाँमा छुट दिने गरेको छ। यस अवधिमा बस भाडाँ ११० येनबाट ५० येनमा घटाइएको छ। योकोहामा सिटी बस जस्ता अन्य बस कम्पनीहरूले पनि यस्तो छुट अभियान अपनाएको हुन्छ।
कृपया बच्चाहरूले प्रयोग गर्ने बस कम्पनीहरूको वेब साइट हेर्नु होस् अथवा केन्द्रमा सम्पर्क गर्नु होस्।