अर्को बर्षको गर्मि महिनामा जापानमा ओलम्पिक, प्यारालम्पिक खेलको आयोजना गरिने

ओलम्पिक खेलको आयोजना २०२० साल जुलाई २४ तारीख बाट अगस्त ९ तारीख सम्म हुन्छ। प्यारालम्पिक खेलको आयोजना २०२० साल अगस्त २५ तारीख बाट सेप्टेम्बर ६ तारीख सम्म हुन्छ। बेलायती खेलाडीहरू खावासाकीमा आउँछन्। हामी खुसी साथ त्यसको प्रतिक्षा गर्दै छौ।